त्रिशूली अस्पतालमा भर्ना भएका कोभिड बिरामी र चिकित्सकलाई नुवाकोट नेपाली कांग्रेसले खाना खुवाउने
काठमाडाै । नेपाली कांग्रेस नुवाकोटले त्रिशूली अस्पतालमा भर्ना भएका बिरामी र कार्यरत स्वास्थ्यकर्मीलाई अस्पतालभित्रै खाना खाने व्यवस्ता मिलाएको छ। अस्पतालमा कोभिडका बिरामीको चाप बढ्दै जाँदा..
