नेपाललाई आपतकालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा..
