संसदको महासचिवमा पाण्डेको नियुक्ति राष्ट्रपतिले अड्काएपछि सभामुख र अध्यक्षले पठाए शीतल निवासलाई अर्को पत्र
काठमाडौं । संघीय संसद्को महासचिवमा डा. पद्यप्रसाद पाण्डेयलाई नियुक्त गर्न माग गर्दै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई पत्र..
