कृषिमन्त्रीलाई यादवको सुझाव: किसानले पैसा लिएर घुमिराखेको हुन्छन मल पाउँदैनन, यसपटक यस्तो नहोस्
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक प्रदीप यादवले किसानलाई मलको अभाव हुन नदिने योजनाबारे सरकारसँग प्रश्न गरेका छन् । सरकारसँग किसानको मागअनुसार मल..
