उपभोक्ता समितिहरु बनाएर विद्युतीकरणमा करोडौं खर्च गर्ने लिखु तामाकोशीका अध्यक्षसहित २७ जनाविरुद्ध अख्तियारको मुद्दा
काठमाडौं । स्थानीय चुनावको मुखमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीविरुद्ध आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय..
