वरिष्ठ नेता पौडेललाई जगन्नाथको जवाफ- म ‘ब्याक’ हुन्न, रेनुको नाम फिर्ता गराउनुस्
चितवन । चितवन भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवार नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले आफू कुनै हालतमा पछि नहट्ने अडान दोहोर्याएका छन् । कांग्रेस वरिष्ठ नेता रामचन्द्र..
