बालेनले किसानलाई ‘फोहोर’ भनेकोमा महासंघको आपत्ति, माफी नमागे कडा कदम चाल्ने चेतावनी
काठमाडौं । अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले किसानको अपमान गरेको भन्दै आपत्ति जनाएकाे छ ।महासंघले आज एक विज्ञप्ति जारी गर्दै..
