जलवायु परिवर्तन दिगो विकासको लागि ठूलो चूनौति हो, मिलेर सामना गरौं : वनमन्त्री डा. महतो
काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले दिगो विकासको लागि पनि जलवायु परिवर्तन ठूलो चूनौति भएको भन्दै सबैले मिलेर यसको न्यूनीकरण गर्नुपर्ने आवश्यकत्ता..
