यौन हिंसामा परेकी यी महिलालाई आईजीपी सिंहले अन्याय हुन नदिने,अनुसन्धान शुरू
काठमाडौं । नेपाल प्रहरीले एक महिलामाथि भएको यौनजन्य हिंसासम्बन्धी विषयमा अनुसन्धान अगाडि बढाएको छ । प्रहरी मुख्यालयका प्रवक्ता एवम् एसएसपी विष्णुकुमार केसीले शुक्रबार विज्ञप्ति जारी..
