लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न ओलीले रोक लगाए : पूर्वमन्त्री पोखरेल
काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन्..
