६ करोड २४ लाख गैरकानुनी सम्पत्ति आर्जनको आरोप लागेका भण्डारीले पाए सफाइ
काठमाडौँ । स्थानीय विकास प्रतिष्ठान कलबलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापक भीमकान्त भण्डारीलाई विशेष अदालतले सफाइ दिएको छ । मङ्गलवार न्यायाधीशद्वय यमुना भट्टराई र बलभद्र बास्तोलाको..
