लोकतन्त्रको रक्षाका लागि यूक्रेनलाई सैन्य सहयोग गरिएको राष्ट्रपति जो बाइडेनको भनाइ
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले यूक्रेनका लागि गरेको सैन्य सहयोग प्रजातन्त्रको रक्षाका लागि भएको प्रतिक्रिया दिएका छन् । रुससँग जुधिरहेको यूक्रेनका लागि अमेरिकी..
