• सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

    सरकारविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

    काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन जारी परमादेशबमोजिम हालसम्म कानुन नबनाएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित तीन मन्त्रीलाई प्रतिवादी बनाएर सर्वोच्च अदालतमा अवहेलना मुद्दा..