ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई ‘भ्यालेन्टाइन्स डे’ क्यासब्याक अफर
काठमाडौं । ग्लोबल आइएमई बैंकले ‘भ्यालेन्टाइन्स डे’को विशेष अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने भक्तानीहरुमा १५ प्रतिशत क्यासब्याक दिने अफर ल्याएको छ । बैंकका ग्राहकले..
