राजावादीहरूले प्रधानमन्त्री ओलीलाई राजनेता भन्न थालेका छन् : सुरेन्द्र पाण्डे
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा प्रचण्ड–माधव समूह ) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरूले राजनेता भन्न थालेको टिप्पणी..
