बेरुजु फछ्र्यौटमा गृहसचिव न्यौपानेसहित ३ सहसचिव र २ महानिरीक्षक पुरस्कृत
काठमाडौं । गृह मन्त्रालयले गृहसचिव महेश्वर न्यौपाने सहित तीन सहसचिव तथा सशस्त्र र नेपाल प्रहरी महानिरीक्षकलाई बेरुजु फछ्र्यौटमा उल्लेखनिय भुमिका निभाएको भन्दै पुरस्कृत गरेको छ..
