प्रधानमन्त्री देउवाले समय नदिँदा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक अनिश्चित
काठमाडौं । देशले अंगीकार गरेको विकास नीति, योजना, कार्यक्रम तथा चालू आयोजनाको प्रगति समीक्षा, समस्याको समाधानलगायत नीतिगत विषयको काम गर्नका लागि अनुगमन तथा मूल्यांकनसम्बन्धी सर्वोच्च..
