एमसीसी अनुमोदनपछि अमेरिकाले भन्यो- हाम्रो सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो
काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ..
