• नेपाल प्रहरीकाे आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

    नेपाल प्रहरीकाे आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

    काठमाडाैं । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेकाे छ । आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेकाे हाे । गृह मन्त्रालयको..