• करिब १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    करिब १९ लाख ठगी गरेको आरोपमा एकजना पक्राउ

    काठमाडौं । आफूलाई संयुक्त राष्ट्र संघ(यूएन)को ईन्जिनियर हुँ भन्दै यूएनमा जागिर लगाइदिने प्रलोभन देखाई विभिन्न व्यक्तिहरूबाट लाखौं ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ..