सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सहित १९ वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई..
