सरकार कांग्रेसको एकलौटी नभएकाले चाहे अनुसार काम गर्नसक्ने अवस्था छैन : प्रम देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार काँग्रेसको एकलौटी नभएकाले चाहे अनुसार धेरै काम गर्नसक्ने अवस्था नरहेको बताएका छन् । प्रधानमन्त्री देउवाले..
