सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने नायब सुब्बा प्रहरीको नियन्त्रणमा
लहान । सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालमा कार्यरत एक कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको..
