द्रुतमार्गका आयोजना प्रमुख पोखरेललाई कारबाही गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुख विकास पोखरेललगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । आयोजना..
