‘अब के गर्नु हुन्छ ?’ भन्दै सोधिएको प्रश्नमा रविले भने, ‘म अनागरिकसँग प्रश्नको जवाफ छैन’
काठमाडौं । सर्वाेच्च अदालतको फैसलासँगै सबै पद गुमाएका रवि लामिछानेले सर्वोच्चको फैसलालाई स्वागत गर्ने बताएका छन् ।सांसद पद खारेज भएसँगै उपप्रधान एवं गृहमन्त्री पद गुमाएका..
