भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्री, मन्त्री र सचिवलाई ठिक ठाउँमा राख्नुपर्यो : प्रमुख आयुक्त राई
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार रोक्ने हो भने प्रधानमन्त्रीलगायत मन्त्रीहरू र सचिवलाई ठिक ठाउँमा राख्नुपर्ने बताएका छन्। आइतबार राष्ट्रिय..
