नेपाल प्रहरी श्रीमती संघको निःशुल्क स्वास्थ्य शिविर : चार सय भन्दा बढी बिरामी लाभान्वित
सप्तरी । जिल्ला सप्तरी सुरुङ्गा नगरपालिका वडा नं.२ स्थित श्री जनता आधारभुत विद्यालय कमलपुर, सप्तरीको प्राङ्गणमा सनिवार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी..
