टिकटकर बिशेषज्ञ तथा राजनीतिका मौसमविद नेताहरूलाई मेरो प्रश्न : देशको सुरक्षा ठूलो कि टिकटक ?
काठमाडौं । नेपाल सरकारले चीनियाँ सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध केही नेपाली ‘टिकटकर नेताहरू’ लाई पचेको छैन । किनकी टिकटक कै कारण केही नेताहरू रातोरात..
