भारतमा ७५ औँ स्वतन्त्रता दिवस मनाइँदै, मोदीले भने- ‘देश विभाजनको पीडा बिर्सन सकिँदैन’
काठमाडौँ । छिमेकी मुलुक भारतमा आज ७५ औँ स्वतन्त्रता दिवस मनाइँदैछ । स्वतन्त्रता दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीलाई बधाईं एवं शुभकामना दिएका छन्..
