पार्टीबाट निलम्बित राष्ट्रिय जनमोर्चाका सांसद थापाले सर्वाेच्च अदालतमा रिट दायर गरे
पोखरा । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका उनले आफ्नो सांसद पद यथास्थितिमा रहनुपर्ने..
