लोकसेवा आयोगद्वारा पदपूर्ति गर्नुपर्ने पदहरुको विवरण माग, रोकिएका छन् १ सय ८० भन्दा बढी परीक्षा
काठमाडौं । कोरोना संक्रमणका कारण लामो समयदेखि रोकिएको लोकसेवा आयोगको विज्ञापन र त्यसपछि गत चैत्र १० देखि पदाधिकारीबिहिन बनेको हुँदा लोकसेवा आयोगकको वार्षिक कार्यतालिका प्रभावित..
