प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । आइतबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच शितलमा भेटवार्ता भएको हो।..
