रास्वपा सांसद तथा कार्यकर्ताहरुलाई गृहमन्त्री लामिछानेको स्पष्टीकरण : तपाईंको सभापति ठग होईन, कुनै ठगी गरेको छैन्
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफूलाई नेपाली कांग्रेसले डेढ वर्षको लागि प्रधानमन्त्रीको अफर गरेको खुलासा गरेका छन् । उनले यसबारेमा सभापति शेरबहादुर देउवालाई..
