राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले गराईन् अध्यक्षको निर्वाचनबारे सभालाई जानकारी
काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले अध्यक्षको चुनावबारे सभालाई जानकारी गराएकी छन् । आज बसेको राष्ट्रिय सभाको बैठकमा पर्सि हुने निर्वाचनको बारेमा जानकारी गराएकी..
