एमसीसी पास भएपछि अमेरिका खुसी, भन्यो – नेपालमा अझै अपत्यारिला परिवर्तनहरू हुनेछन्’
काठमाडौं । संसदमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमो्दन भएपछि अमेरिकाले खुसी व्यक्त गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालले..
