सिडिओहरूलाई गृहमन्त्रीको फोन–
कोभिडदेखि शान्ति सुरक्षासम्मको स्थिति के छ ?
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले १३ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र एकजना सहायक प्रमुख जिल्ला अधिकारीसँग कोभिड–१९, शान्ति सुरक्षा, कर्मचारीको स्थिति लगायतबारे जानकारी लिएका..
