राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई एकीकृत समाजवादीको समर्थन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रियसभा उपाध्यक्षमा नेकपा (एमाले)का उमेदवार विमला घिमिरेलाई समर्थन गरेको छ । राष्ट्रियसभा बैठकमा एकीकृत समाजवादीकी सांसद जयन्ती राईले सत्तासाझेदार दलको..
