राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस्: राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।..
