संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुको विकल्प छैन : अध्यक्ष दाहाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन अझै लड्नुपर्ने र त्यसको विकल्प नभएको बताएका छन् । बुधबार चितवनमा आयोजित..
