बधाई ज्ञापन र्यालीलगत्तै बालेन पुगे फोहोर थुप्रिएको बञ्चरेडाँडा
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा नवनिर्वाचित बालेन्द्र शाह (बालेन) बधाई ज्ञापन र्यालपश्चात कार्य क्षेत्र ‘फिल्ड’ मा खटिएका छन् । शुक्रबार ज्ञापन र्यालीपछि मेयर बालेन..
