नविल बैंकका १८ शाखाका शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न पाइने
काठमाडौं । नबिल बैंक र काठमाडौं महानगरपालिकाबीच महानगरपालिकाभित्र रहेका बैंकका शाखाका शौचालयहरुलाई निःशुल्क सार्वजनिक शौचालयको रुपमा उपलब्ध गराउने सम्झौता भएको छ । बुधबार काठमाडौं महानगरपालिका..
