रुपन्देही–३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा निर्वाचित
भैरहवा । रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा राप्रपाका दीपक बोहरा विजयी भएका छन् । गृहमन्त्री एवं सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई २६८१..
