धर्मचोक सडकको काम अघि बढाउन माग गर्दै सांसद जोशीसहितको टोली डेलिगेसनमा
चितवन । नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडकको काम तत्काल अघि बढाउन माग गर्दै नवनिर्वाचित बागमती प्रदेश सांसद उत्तम जोशी नेतृत्वको टोली डेलिगेसन..
