विद्यालय, कार्यालय र व्यवसाय बन्द गर्न भनेका छैनौं : एसएसपी खत्री
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी भूपेन्द्रबहादुर खत्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाई र महेश बस्नेतको राष्ट्रिय युवा संघको काठमाडौं केन्द्रित विरोध कार्यक्रमका लागि एकीकृत..
