बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रतिक्रिया : जनता झुक्याउन नारा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को बजेटलाई व्यावहारिकरुपबाट विश्वास गरेर हेर्नेभन्दा निर्वाचनमा राजनीतिक नारा बेच्न खोज्ने प्रयासका रुपमा हेरिएको..
