बढुवा सिफारिसमा चित्त नबुझेपछि राजीनामा दिएका एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश
काठमाडौं । नेपाल प्रहरीका तत्कालीन एसएसपी अनुरागकुमार द्विवेदी जनमत पार्टीमा प्रवेश गरेका छन् । मंगलबार जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले उनलाई पार्टीमा प्रवेश गराएका हुन्..
