• प्रतिवन्धित लागुऔषध सहित पक्राउ

    प्रतिवन्धित लागुऔषध सहित पक्राउ

    विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१२ स्थितबाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर-१२ का कुनाल सिंह रहेका छन ।..