‘गगन-विश्वको प्रतिवेदनमा पार्टीको मौलिकता देखिएन, गठबन्धनको छाँया परेको आभाष भयो’
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महासमिति बैठकका लागि तयार पारिएको प्रतिवेदनमा मौलिकता नदेखिएको टिप्पणी गरेका छन् । कांग्रेसको आज बसेको केन्द्रीय..
