आजदेखि निर्वाचन आचारसंहिता लागू,प्रधानमन्त्री,मन्त्रीहरू प्रचारप्रसारमा हिँड्न नपाउने
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता २०७८ आज शनिबारदेखि लागू गरेको छ ।..
