काभ्रेबाट प्रदेशसभाका लागि चुनिए लामा र वादे

काभ्रे । काभ्रेपलाञ्चोक १ र २ नम्बर निर्वाचन क्षेत्र ‘ख’का नतिजा सार्वजनिक भएका छन् । काभ्रे-१ बाट प्रदेश सभा ‘ख’मा नेपाली कांग्रेसका तिर्थ लामाले ३ मतान्तरले जित हात पारे ।

उनले १९ हजार २८० मत पाउँदा उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्र लामाले १९ हजार २७७ मत पाएर पाराति हुनुपर्‍यो ।

यस्तै काभ्रे क्षेत्र नं २ प्रदेश सभा -ख) तर्फ कांग्रेसका कन्चनचन्द्र बादे ४ हजार ७८मतान्तरले विजयी भएका छन् । वादेले २६ हजार ३५ मत पाउँदा एमालेका कुमार थापाले २१ हजार ९६७ मत पाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

नेपाल प्रहरीमा डीआईजीबाटै आईजिपी हुने अवस्था

अर्काेतर्फ केही डिआइजीहरू व्यक्तिगत स्वार्थका लागि सेवाहद हटाउन नहुने भनेर लबिइङमा लागेकाले पनि यसमा ढिलाई हुने सम्भावना छ । काठमाडौं । नेपाल प्रहरीमा नेतृत्व विकास..